ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
सामजिक कथा

प्यारी दिलकुमारी

१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु),  फागुन ।- दिल कुमारी सुनार शारीरिकअशक्त भएकी एक महिला शिक्षक हुन् । सुनार कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–१, मधुनगरमा रहेको मधुनगर बाल विकास केन्द्रमा अध्यापन गराउने गर्छिन् । करिब ८ बर्षदेखि शिक्षण पेशा अंगालेको उनी बताउँछिन् ।
शिक्षकका सुनार एकाबिहानै उठेर घरको काम सकाउँछिन । घरदेखि केहि पर रहेको बालविकासमा विहान १० नबज्दै विद्यालय पुगी कक्षा कोठा सरसफाइ समेत आफै गर्ने गरेकी उनी बताउँछिन् । दिउसोभरि विद्यार्थीसँगै रमाएकी उनी साँझ घर पुगी घरमा भएका बाख्रालाई समेत हेरचाह गर्दै आएको सुनारले जनाइन् । विद्यालयमा बालबालिकालाई अध्ययनसँगसँगै नाचगान समेत सिकाउने गरेकी छन् ।
शारीरिक अशक्त भएर पनि आफूले विद्यार्थीलाई ज्ञान दिन पाएकोमा हर्ष व्यक्त गर्दै घरपरिवार लगायतले मनोबल उच्च बनाउन सघाएको बताइन् । यस शिक्षण पेशामा स्थानीय सरकारले समेत प्रभावकारी भुमिका निर्वाह गरेको उनको भनाइ छ । सुनारले भनिन् ः“शारीरिक अशक्तको मूल्यांकन गरि आत्मनिर्भरताको बाटो खुलेको छ ।“
बाल विकास केन्द्रमा हाल २५ विद्यार्थी रहेको जनाउँदै स्थानीय ४ गाउँका बालबालिका आउने गरेको सुनारले बताइन् । खेलकुद, अध्ययन सामग्री लगायत पुस्तकालय पालिकाले उपलब्ध गराएको उनले सुनाइन् ।
इन्द्रेणी ग्रामिण विकास केन्द्रले गरेको सहयोगको सुनारे जानकारी दिइन् । जसले थप आर्थिक रुपमा समृद्ध बनाउन बाख्रा पालनको लागि गरेको सहयोगले घरमा बाख्रा पालन गरेको उनले बताइन् । फुर्सदको समय बाख्रालाई समेत हेरचाह गर्ने गरेको सुनाइन् ।
श्रीमानको शारीरिक अवस्था पनि अशक्त रहेको बताउँदै सम्बन्धित निकायले अत्यन्तै राम्रो समन्वयकारी भूमिका खेलेको शिक्षिका सुनारले जिकिर गरिन् । जसले ६ जना छोराछोरीलाई पालनपोषण गर्न टेवा पुगेको जनाइन् । दिलकुमारी एउटा उदाहरण मात्र रहेको बताउँदै यस्ता अशक्त आम नागरिकले काम गरेर सम्मानपूर्वक बाच्न अरुले समेत सिक्नुपर्ने स्थानीय शम्भु वि.क.ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?