ट्रेंडिंग:

>> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी

वामी सेवा समाज द्धारा मृगौला पीडित रायमाझीलाई आर्थीक सहयोग

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

रुपन्देही – वामी सेवा समाज जापानले मृगौला पिडित हिरा रायमाझी केसीलाई आर्थिक सहयोग गरेको छ। गुल्मी मुसिकोट नगरपालिका–१, पौदी अरेवा
माइतीघर मुसिकोट नगरपालिका ७ वामी निवासी हिरा रायमाझीको उपचारार्थ समाजले ५० हजार ३ सय आर्थिक सहयोग गरेको हो ।

विगत १ बर्ष देखि दुवै मृगौलासहित मुटु रोग, मधुमेह, थाइराइड लगायतका समस्याबाट पीडीत भएकी रायमाझीको उपचारको लागि परिवारले आर्थिक सहयोगको लागि अपिल गरेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा धौधौ भएपछि पीडित रायमाझीलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा। ली। मा उपचारार्थ रायमाझीलाई अस्पतालमै पुगेर वामी सेवा समाज जापानका उपाध्यक्ष कृष्ण घिमिरेले नगद रकम हस्तान्तरण गरेका हुन । गुल्मीको वामीदेखि विभिन्न पेशा व्यवसायको सिलसिलामा जापानका रहेका वामीबासीहरुद्धारा गठित समाजले सामाजिक कार्यहरुमा समेत सक्रिय भूमिका खेल्दै आएको छ ।

उपाध्यक्ष घिमिरेले पीडीतलाई अस्पतालमै पुगेर सोही रकम हस्तान्तरण गरेको जानाकारी दिए । ुविगतदेखि नै हाम्रो समाजले समाजिक दायित्व अन्तरगत अग्रणी भूमिका खेलेको छु उनले भने –‘हाम्रो सानो पहल तथा सहयोगले उहाँको उपचारको लागि केही सहजता हुन्छ, जीवन जोगाउन सकिन्छ भने सकेको सहयोग गरौं भन्ने हेतुले यो आर्थिक सहयोग जुटाएर सहयोग गरेका हौं ।’

उपाध्यक्ष घिमिरेले समाजले देशमा आइपरेका विभिन्न प्राकृतिक प्रकोप होस् वा महाभुकम्प लगायतका विपत्तमा समेत सहयोग गरेको बताए । ‘हामीहरु परदेशी भूमिमा भएपनि देश र जन्मभूमि प्रतिको माया,जिम्मेवारी सामाजिक दाहित्वसँगै कर्तव्यको पालना गर्दै आर्थिक रुपमा कमजोर र विभिन्न प्राकृतिक विपत्तमा परेका हाम्रा नेपाली दाजुभाईहरुमाथी पुगेको चोटमा थौरै भएपनि मलम लगाउने प्रयास गर्दै आएका छौुं’– उनले भने ।

समाजले बिरामी हिरा रायमाझी केसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गर्न समेत अन्य संघ संस्था तथा व्यक्तिहरुलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?