ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

आन्तरिक पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने

९ माघ २०७९, सोमबार
९ माघ २०७९, सोमबार

बुटवल, ९ माघ ।

आन्तरिक पर्यटक नै मुलुकको आर्थिक चलायमानका प्रमुख माध्यम भएकाले आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्ने कार्यक्रम संचालन गर्र्न जरुरी रहेको एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले पर्यटनको विकास नै आर्थिक संमृद्धिको आधार भएको औल्याएका थिए । कार्यक्रममा संघले अंगे्रजी नया वर्षको अवसरमा आयोजना गरेको चौथो सडक खाना महोत्सव आन्तरिक पर्यटकका लागि निकै फलदायी भएको वक्ताहरुले ठहर गरेका थिए ।

उनीहरुले चौथो खाना महोत्सवले बुटवलमा रात्रीकालिन बजार जरुरी रेहेको पुष्टि भएको बताएका थिए । कार्यक्रममा संघका अध्यक्ष राम प्रसाद गौतमले चौथो खाना महोत्सव सफल बनाउन हरेक क्षेत्रवाट भएको सहयोगको लागि धन्यवाद दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठले बुटवलमा रात्रीकालिन बजार संचालनको तयारीसँगै यस क्षेत्रमा शान्ति सुरक्षाको चुनौती बढेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले व्यवसायी र प्रहरी प्रशासनको सम्बन्ध रुखको वोट र जराको जुन सम्बन्ध हुन्छ सोही अनुपातमा रहनु पर्नेमा जोड दिए ।

प्रहरीप्रति व्यवसायीका गुनासा हुनसक्ने भएपनि एक आपसमा छलफल गरी समाधान गर्न जरुरी रहेको उनले औल्याए । त्यस्तै संघका संस्थापक सचिव तथा पर्यटन व्यवसायी माधव नेपालले संसारका हरेक मुलुकहरु आन्तरिक पर्यटन प्रवद्र्धनबाट चलायमान भएकाले बुटवललाई पनि आन्तरिक पर्यटकको हव वनाउन जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोसीले पर्यटकको चाहना अनुसार व्यवसायीले प्रोडक्ट उत्पादन र सेवा दिने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।

त्यसका लागि पर्यटन परिषदले योजना बनाउन लागेको औल्याए । त्यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवि अर्यालले यस क्षेत्रको आर्थिक समृद्धिका लागि बुटवलमा रात्रीकालिन वजार संचालनको अनुमति पाएकोले अब क्रमशः पहिलो चरणमा राती ११वजे अनि १२ वजे हँुदै उज्यालो शहरका रुपमा विस्तार गरिने बताए ।

नगरमा आर्थिक अभाव रहेकाले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुनु पर्नेमा जोड दिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसीले बुटवलमा रात्रीकालिन वजारका लाागि सवैको सहयोग जरुरी रहेको बताए । खाना महोत्सवमा उत्कृष्ट हुने तथा महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान गरिएको महासचिव माधव कुमार खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?