ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
समाचार

आवश्यक सहकारीको दशौ बार्षिक साधारणसभा

११ पुष २०७९, सोमबार
११ पुष २०७९, सोमबार

बुटवल , पुस  – बुटबल– ५ मा रहेको आवश्यक बचत तथा ऋृण सहकारी सस्थाको दशौ साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने बक्ताहरुले सहकारी स्थापनाको उदेश्य र योजना अनुसार चल्नुपर्ने धारणा राखे । दुःखमा काम लाग्ने सँस्था भएकाले सानो–सानो पँुजीबाट स्थापना भएको सहकारीलाई सोही अनुसार नै सञ्चालन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरापलिका का उप प्रमुख साबित्रादेबि अर्यालले सहकारी भनेको सजिलोसंग बचत र सहजरुपमा ऋण पाउने सँस्था भएको बताईन ।उनले सहकारी खुलेपछी सानो सानो पँुजी संकलन गर्न सजिलो भएको र केही उद्यम गर्न चाहानेका लागि सहुलियत सहज रुपमा ऋण दिने नीतिभएकाले यसको महत्व बढेको बताईन ।

घरमा बसेका गृहणी हरुलाई व्यवसायी बनाउने नीति सहकारीले ल्याउनुपर्ने बताएकीथिईन । उप प्रमुख अर्याललेकुनैपनि सदस्यले जम्मागरेको रकम सहि ठाउँमा लगाउने जिम्मेवारी सहकारी सञ्चालकको भएकोलले यसमा सचेत रहन उनले आग्रह गरी । बुटवल उपमहानगरपालिका सहकारी तथा रोजगार प्रर्वद्धन महाशाखा प्रमुख गुणखर खनालले सहकारीको निति नियम अनुसार नै जानुको विकल्प नभएको बताएका थिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भटराईले कुनै सहकारीमा पैसा राख्दा वा सदस्य बन्दा त्यो सहकारीमा आफुले चिनेको मानिस हरु छन या छैनन, भन्ने पता लगाएर मात्रै लगानी गर्न आग्रह गरे ।

राष्ट्रिय सहकारी बैकका बुटबल शाखा प्रमुख नाराण बेलबासे सहकारी भनेको सबैको भएकाले यसलाई नमुना बनाउनका लागि सबैको दायित्व रहेको बताए । सहकारीलाई कसरी सञ्चालन गर्ने एक बर्षमा के कस्ता काम गर्ने भन्ने छलफल गर्न दिनुपर्ने, यसमा ब्यापक छलफल हुनु जरुरी रहेको बताए । सस्थाका अध्यक्ष मनोज श्रेष्ठले हाल सम्म सहकारीले लगानी तथा आमदानी राम्रो रहेको बताए ।

सहकारीले आफ्ना शेयर सदस्यहरुको दुघर्टना बिमा समेत गरेको छ । गत आर्थिक बर्षमा ५ जनालाई दुघर्टना राहात रकम समेत बितरण गरेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष नुरुद्दीन शाह, सल्लाकार विश्वास ढकाल, केशब कुँवर, लेखा सँयोजक बिनय कसौधन, उपाध्यक्ष सुमन श्रेष्ठ, लगायतले विद्यमान अवस्थामा सहकारीले आफना सदस्यहरुलाई थप सेवा दिने खालका योजना ल्याउनुर्पने बताएका थिए ।

सोही कार्यक्रममा उत्कृष्ठ ऋणी, असल बचतकर्ता, सल्लाहकारलाई सम्मान गरिएको सहकारीका सचिव राजकुमार गुप्ताले जानकारी दिए । सहकारीमा ५ सय ३४ जना शेयर सदस्य रहेका भने शेयर पँुजी एक करोड ९५ लाख ५३ हजार ७ सय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?