© २०२३
मोरङमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु, ८ घर जले
विराटनगर, ५ चैत । मोरङको धनपालथान गाउँपालिका-६ कदमा गाउँमा आगलागीको घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृतक बालबालिकाको पहिचान अहिलेसम्म खुलेको छैन। आगलागीका कारण ८ घर जलेर नष्ट भएका...


