© २०२३
गुल्मी–पर्वत जोड्ने पक्की पुलले ल्यायो जीवनशैलीमा परिवर्तन
गुल्मी, २८ असार । गुल्मी र पर्वत जोडने पक्की यतिबेला दैनिकी चलाउने गतिलो माध्यम बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोडने गरी कालीगण्डकी नदिमा बनेको...


