© २०२३
काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात व्यवस्था भद्रगोल
काठमाडौं । बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शनमा आज झन बढी सहभागिता देखिएको छ । शिक्षा ऐन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले...


