© २०२३
सीमा सुरक्षादेखि विपद् व्यवस्थापनसम्म सशस्त्रको भूमिका महत्त्वपूर्णः गृहमन्त्री
काठमाडौँ । सशस्त्र प्रहरी बलको परिचालन अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै गृहमन्त्री रमेश लेखकले सशस्त्रले राष्ट्रको सुरक्षामा दिएको योगदानको सराहना गरेका छन्। सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित वरिष्ठ अधिकृत सम्मेलन–०८२...


