Butwal Today

सल्यानमा लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच प्रदर्शन

सल्यान, १२ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा मौलिक लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नव प्रतिभाहरुलाई पहिचान गर्दै लोक गायन...