© 2026
महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति
पाल्पा, १२ साउन । पाल्पाको पूर्वखोला गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरूपयोग गरी मनपरी खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ६१...