© 2026
प्रेस युनियनको शुभकामना आदान–प्रदान
परिचयात्मक तथा मौलिक देउँसी भैलो कार्यक्रम रूपन्देहीको देवदहमा सम्पन्न भएको छ । नेपाल पे्रस युनियन रुपन्देहीको आयोजना तथा नेपाली कांग्रेस देवदह नगरसमितिको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा बोल्ने...
