Butwal Today

लुम्बिनी केबलकारले ल्यायो २५ प्रतिशत छुटको तीज अफर

बुटवल,२१ भदौ । लुम्बिनी केबलकार लि.ले हिन्दु नारीहरुको मुख्य चाड हरितालिका तीजको अवसरमा साविक टिकट दरमा २५ प्रतिशत छुट सहितको तीज विशेष अफर ल्याएको छ । भदौ २१ गते (आज)...