Butwal Today

बाँकेमा वन्यजन्तु संरक्षण तथा सुरक्षाका लागि नयाँ अभ्यास

नेपालगञ्ज, ६ असोज । बाँकेको राप्ती सोनारी– ८ स्थित शिवशक्ति माविकी छात्रा रोजीना थारु प्रकृति र वन्यजन्तुबारे पहिलोपटक चित्र कोर्ने अवसर पाईन् । आफ्नै विद्यालयको अतिरिक्त क्रियाकलापमा भाग लिँदै आएकी...