© 2026
मुगु केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । मुगु जिल्लाको जिमा क्षेत्र केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ३४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड...
