© 2026
घटेन आत्महत्या
सशस्त्र द्वन्द्वबाट सबभन्दा वढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्ष आत्महत्याको मात्रा बढ्दै गएको छ । जिल्लामा प्रत्येक महिना कम्तिमा २ जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाको अभिलेख अनुसार...
