© 2026
अबैध रुपमा भित्रिएका २ हजार ५ सय चल्ला नष्ट
शसस्त्र प्रहरी बलको बिओपी मर्यादपुरको टोलीले अबैध रुपमा नेपाल भित्रिएका २ हजार ५ सय गोटा कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ । शसस्त्र प्रहरीको टोलीले गस्तिका क्रममा मंगलवार मध्यरातमा...