Butwal Today

लुम्बिनी प्रदेशस्तरीय प्रि–मौद्रिक नीति छलफल सम्पन्न

बुटवल, ५ असार । नेपाल बैंकर्स एशोसिएसन (एनबीए) लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देहीमा प्रदेशस्तरीय विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका सबैजसो वाणिज्य बैंकका प्रमुख तथा नेपाल...