Butwal Today

सहकारीलाई मुख्य चुनौति : ‘डिजिटलाइजेशन’

नेपालको सहकारी अभियानको मुख्य चुनौती के के हुन् भनेर अहिले सदस्य,समुदाय र सरोकारवालाहरूको देशव्यापी अभिमत सर्वेक्षण गर्ने हो भने प्राप्त हुने संश्लेषित नतिजामा अनिवार्य नछुट्ने विषय हो –‘डिजिटलाइजेशन’ अर्थात प्रविधिकरण ।...