© २०२३
तुलसीपुरमा आधुनिक बधशाला निर्माणकालागि छलफल
दाङ, १६फागुन । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक बधशाला निर्माणका लागि प्रारम्भिक चरणको छलफल सुरु गरेको छ । उपमहानगरपालिकाले पश्चिम क्षेत्रका चार पालिका (तुलसीपुर, शान्तीनगर, दंगीशरण र बबई) को सहकार्यमा बधशाला निर्माणका...


