© २०२३
क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन
गुल्मी, २७ मङ्सिर । क्याम्पसको शैक्षिक विकासका लागि गुल्मीको सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा सवा तीन करोड नगद रुपैयाँ सङ्कलन भएको छ । सत्यवती गाउँपालिका –५ हँसरा स्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्र...


