© 2026
लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही
बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न क्षेत्रमा जथाभावीरूपमा फालिएका फोहरको थुप्रो हप्तौँसम्म नउठाउँदा पर्यटकहरूमा नकारात्मक प्रभाव पर्ने अवस्था देखिएको छ । खासगरी लुम्बिनीको मूख्य क्षेत्र अर्थात प्रवेशद्वारा वरिपरी बाहिर सडेगलेका वस्तुमात्र नभई काम...