Butwal Today

उखु किसानको समस्या सम्बोधन गर

नेपालभरीका उखु किसान यतिवेला उखु विक्रीका लागि सरकारले तोक्ने नयाँ मूल्यको पर्खाइमा छन । खासगरी तराईका किसानको यतिबेला उखु स्याहार्ने बेला हो । किसानहरू त्यही भएर यतिबेला उखु क्रसिङ सुरु भएसंगै सरकारले...