© २०२३
बुटवल उप–महानगरपालिकाको नमुना कामः धान धितो राखेर किसानलाई ऋण
किसानले उत्पादन गरेको धान निजी राईस मिल, सहकारी संस्थाहरूले उचित मूल्य नदिँदा मर्कामा परेका बुटवल उपमानगरपालिका भित्रका किसानहरूलाई उनीहरूले उत्पादन गरेको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने नयाँ कार्ययोजना...


