© २०२३
‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला
गण्डकी, १४ माघ । बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परिन् ।पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को...


