© २०२३
६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोक्का पक्राउ
काठमाडौं, ६ असार । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का आज पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। अमला रोक्का...


