© २०२३
विश्वप्रकाशको नेतृत्वमा किर्तिपुरमा कांग्रेसले गरयो उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा किर्तिपुरमा उम्मेदवारी दर्ता गरेको छ । कीर्तिपुर नगरपालिकाको रिक्त मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । सो...


