© २०२३
चुनावमा गरेको बाचा बिर्सिएको छैनः अध्यक्ष प्रचण्ड
गोरखा, १२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका बाचा नबिर्सेको बताएका छन् ।...


