© २०२३
एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र
काठमाडौं, ०३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक शनिबार दोस्रो दिन पनि पार्टी मुख्यालय च्यासलमा जारी छ। शुक्रबारबाट सुरु भएको बैठकमा पार्टी विधान संशोधन प्रस्तावमाथि नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम...


