© २०२३
कोशी प्रदेशसभाबाट विधेयक सर्वसम्मत पारित
विराटनगर। कोशी प्रदेशसभाले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ सोमबार सर्वसम्मत रूपमा पारित गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पेश गरेको विधेयक कुनै संशोधन प्रस्ताव नआएको...


