© २०२३
द्वन्द्वमा बेपत्ताका आफन्त वर्षौदेखि सत्यतथ्यको पर्खाइमा
दाङ, १४ भदौ । तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका बेला आफन्त गुमाएका तथा बेपत्ता भएकाहरुको परिवारले लामो समयसम्म न्याय पाउन नसकेको दुखेसो पोखेका छन् । बलपूर्वक बेपत्ता विरुद्धको दिवसका अवसरमा...


