© २०२३
कर्मचारी सरुवा प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले कर्मचारी सरुवामा मन्त्रीस्तरमै ‘घुस डिल’ भएको भन्ने समाचारबारे प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरेकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी शर्माले...


