ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया 

५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार
चन्द्राैटा , ५ जेठ । 
दूधाधारी नमुना माध्यमिक विद्यालयमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरिएको छ । कपिलवस्तुकाे विजयनगर गाउँपालिका वडा नम्बर-१ गुगाैलीमा अवस्थित रहेकाे माविमा सोमबार अन्तरक्रिया गरिएको हाे ।
गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले विद्यार्थी नै देश विकासकाे कर्णधार भएको बताए । कुलतमा नलागेर सही, गलत छुट्याएर नकारात्मक भावनाकाे त्याग गर्दै आफ्नो लक्ष्य प्राप्तिका लागि लाग्नुपर्नेमा उनले जाेड दिए । गाउँपालिका भित्र रहेका सबै माध्यमिक विद्यालय यस्ता चेतनामूलक  जिल्ला प्रशासन कार्यालयलाई उनले अनुराेधसमेत गरे ।
यसैबीच प्रमुुख जिल्ला अधिकारी दिल कुमार तामाङले विभिन्न मादक पदार्थ, लागू तथा पेय पदार्थले मानिसकाे दिमागलाई प्रत्यक्ष वा प्रत्यक्ष रुपमा नकारात्मक असर गरिरहेकाे बताए । विद्यार्थीले गरेका विभिन्न प्रश्नहरुकाे जवाफ दिँदै समस्याको परेकाे अवस्थामा जिल्ला प्रशासनमा सजिलैसँग बुझ्न सक्ने र प्रशासनले हरेक तवरले सहजता प्रदान गर्ने तामाङले प्रतिबद्धतासमेत जनाए ।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माेहन मणि अधिकारीले कुलतमा फसेका व्यक्तिलाई छुटकाराका लागि सबैभन्दा पहिला आफ्नो पहिचान गर्नुपर्ने बताए । विश्वासिलो व्यक्तिसँग आफ्नो अनुभव साट्ने बताउँदै लागूऔषध नियन्त्रण सराेकारवालाहरुले सहकार्य गर्नुपर्नेमा उनले जाेड दिए । स्थानीय सरकारसँग लागूऔषध नियन्त्रण सम्बन्धी समन्वय गरेर याे अभियान ३ महिना चलिरहेकाे नायब उपरीक्षक अधिकारीले बताए ।
जिल्ला प्रशासन कार्यालय ताैलिहवाकाे आयाेजना र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाे समन्वयमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको जनाइएको छ । इलाका प्रशासन कार्यालय चन्द्राैटाका प्रमुख घनश्याम न्याैपाने, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा बाबुराम शर्मा, माविका प्रधानाध्यापक सुग्रीव प्रसाद काेरी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?