ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

असिनापानीले मकैबालीमा क्षति

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

बर्दिया,३१ बैशाख ।

बर्दियाको मधुवन नगरपालिकामा एक साता अघि साँझ परेको असिनापानीले डेढ करोड बराबरको खेतीवाली क्षति गरेपछि किसान मारमा परेका छन् । असिनाका कारण हिउँदे बाली, बसन्ते मकै र तरकारी खेतीमा पुर्ण क्षति पु¥याएको हो । प्राकृतिक विपत्तिले लाखौंको लगानीमा लगाइएका बाली पूर्ण रूपमा नष्ट भएपछि किसानहरू मारमा परेका छन् । तरकारी खेती र बसन्ते मकै खेतीमा करिब १ करोड ६० लाख रुपैयाँ बराबरको क्षति पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ । मधुवन नगरपालिकाका वडा नं. ४, ५, ६, ८ र ९ मा गरी लगभग १ सय विगाहा खेतबारीमा लगाइएको काक्रो, फर्सी, बोडी, घिरौंला लगायतका लहरेवाली तथा बसन्ते मकै पूर्ण रूपमा क्षति पुगेको मधुवन नगरपालिका कृषि शाखाका प्रमुख एकराज वलीले बताए । असिनाले क्षति पुर्याएको तरकारी बाली र बसन्ते मकैमा उत्पादन शुन्य रहने गरी नष्ट भएको छ ।

असिनापानीले बसन्ते मकै, खुर्सानी ड्राईगन फ्रुटहरुमा पुर्ण क्षति पुर्याएको छ । लाखौ रुपैयाँ ऋृण लिएर गरिएको कृषि कर्ममा मौसम नत सरकारले नै साथ दिएको स्थानीय कृषक चित्रबहादुर लामिछानेले दुःखेसो पोखे । प्राकृतिक विपत्तिले न त रुन सकिएको छ, न त हाँस्न नै । कृषिमा भएको प्राकृतिक क्षतिले विदेश पलायन हुने अवस्था आउँन सक्ने स्थानीय अर्का कृषक सृजना चौधरी बताइन । ऋण तिर्न सकस हुने अवस्था आएको उनको भनाई छ ।

अविरल असिनाले लगाएको बाली नष्ट हुँदा साह्रै चित्त दुखेको स्थानीय कृषक धर्म प्रसाद पन्थ बताए । यस्तो विपतको समयमा समेत नगरपालिकाबाट किसानको घरदैलोमा कोही पनि सोधपुछका लागि न पुगेको भन्दै उनले दुःखेसो पोखे । बर्दिया जिल्ला अन्न भण्डारको रूपमा परिचित छ । तर अन्न उत्पादन गर्ने किसानहरू मारमा पर्दा दुखेसो सुनिदिने कोहि छैन । किसानहरुलाई राहत तथा क्षतिपूर्ति दिन तत्काल संघीय, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने स्थानीय किसानको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?