ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
उज्जवल युवा क्लब नकआउट क्रिकेट कप २०८२

वेष्ट्रन र बुटवल १९ विजयी

३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

बुटवल, ३० बैशाख । बुटवलमा जारी उज्जवल युवा क्लब नकआउट क्रिकेट कप २०८२ मा वेष्ट्रन क्रिकेट एकेडेमी र बुटवल १९ बिजयी भएका छन । बुटवल उपमहानगरपालिकाको सहयोग तथा उज्जवल युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा पहिलो खेलमा वेष्ट्रनले बुटवल युथ क्लबलाई २ बिकेट तथा दोस्रो खेलमा बुटवल १९ ले सृजना युवा क्लबलाई १४३ रनको विशाल अन्तरले पराजित गरेको हो ।

बुटवल –१६ स्थित नरेश्वर खेलमैदानमा मंगलबार भएको खेलमा टस जितेर वेष्ट्रनले बलिङ रोजेपछि ब्याटिङमा उत्रेको बुटवल युथले १५ ओभरमा ९ बिकेटको नोक्सानीमा ११० रनको लक्ष्य खडा गरेको थियो । बुटवलका प्रकाश भण्डारीले ३६ तथा विदेश खातीले १२ रन जोडे । वेष्ट्रनका सुरज सिह र अभिषेक गौतमले समान २–२ बिकेट लिए ।
मध्यम लक्ष्यलाई वेष्ट्रनले ८ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । वेष्ट्रनको जितमा प्रकाश न्यौपानेले ३३ तथा दिपेश रोक्काले ३१ रन बनाए । बुटवलका युथका सुजन केसी र सुधन श्रेष्ठले समान १-१ बिकेट लिए । खेलमा वेष्ट्रनका प्रकाश न्यौपाने प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवल १९ ले १६ ओभरमा २ बिकेटको नोक्सानीमा १९९ रनको बिशाल लक्ष्य खडा गरेको थियो । जसमा अजय पाण्डेले १४२ तथा सम्राट थापाले ४२ रनको योगदान दिए । सृजनाका अजय खान र रोशन थापामगरले १–१ बिकेट लिए । बिशाल लक्ष्य पछ्याएको सृजना ५७ रनमा समेटियो । चेतन क्षेत्रीले २६ रनबाहेक अन्य ब्याट्म्यान क्रिजमा टिक्न सकेनन । बुटवलको जितमा शिशिर लुईटेल र हेमन्त क्षेत्रीले सानदार ४–४ बिकेट लिए । खेलमा अजय पाण्डे प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयासहित ट्रफी र मेडल, उपविजेताले नगद २५ हजार ५ सय २४ नगदबाट पुरस्कृत हुने क्लबका अध्यक्ष पंकज शर्मा गौतमले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ३३३ रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई समान १ हजार ५५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्रदान गरिने सचिव विवेक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?