ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

सेनेटरी प्याड बनाउने सीप सिक्दै मुस्लिम महिला

२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार

नेपालगञ्ज, २७ बैशाख ।
नेपालगञ्जका मुस्लिम समुदायका महिलाहरूले प्रजनन् स्वाथ्यको जानकारीसँगै सेनेटरी प्याड बनाउन सिकिरहेका छन् । ३०-३० जनाको तीनवटा समूहमा ९० जना महिलाहरूलाई तालिम सञ्चालन गएिको छ । ६० जना मुस्लिम महिलालाई प्रजनन् स्वाथ्य र ३० जनालाई सेनेटरी प्याड बनाउने तालिम दिईरहेको नेपालगञ्ज उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले जनाएको छ ।

मुस्लिम समुदायका महिलाहरूलाई स्वस्थ जीवनशैली र सेनेटरी प्याडबाट आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले जानकरी दिइन । उनले भनिन्, तालिमबाट सँधै बुका भित्र रहेका मुस्लिम महिलाहरूले तालिमबाट प्रजनन् स्वाथ्यसँगै सेनेटरी प्याड बनाउन सिक्ने अपेक्षा लिएका छौं ।’ मुस्लिम समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउन सेनेटरी प्याड बनाउने मात्र नभएर अन्य विषयमा पनि जानकार बनाउन आवश्यक रहेको सांसद श्रेष्ठको भनाइ छ । उनले तालिम सञ्चालन गर्नु अगाडि मुस्लिम समुदायका महिलाहरूको अपेक्षाबारे अध्ययन गरिएको बताइन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले प्रजनन स्वास्थ्यबारे सबै जानकार हुनैपर्ने बिषय भएकाले यो विषयलाई समेटिएको बताए ।

उनले भने, ‘यो सबै समुदायका महिलाहरूको लागि आवश्यक विषय हो ,तर मुस्लिम समुदायका महिलाहरू प्राय घर बाहिर ननिस्कने हुँदा उहाँहरूलाई प्राथमितामा पारेका हौं ।’ आमामी दिनमा पनि यस्ता किसिमका तालिमहरू संचालन हुन आवश्यक रहेको उनले बताए । सेनेटरी प्याड बनाउने तालिमको सहजीकरण पुष्पा शर्माले गरिरहेकी छन् ।
१७ वर्षदेखि ३६ बर्ष उमेर समूहका महिलाहरूले सेनेटरी प्याड बनाउन सिकिरहेको उनले बताइन् । घरेलु सेनेटरी प्याडको प्रयोग गर्दा बचत हुनुका साथै वायु प्रदूषण पनि नहुने सहजकर्ता शर्माले बताइन् । उनका अनुसार एउटा प्याड कम्तीमा ४ महिनासम्म प्रयोग गर्न सकिन्छ । १ मिटर कपडाबाट ४ वटा प्याड बनाउन सकिने उनले बताइन् । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा तालिम संचालन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?