ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

सेनेटरी प्याड बनाउन सिक्दै मुस्लिम समुदायका महिलाहरु

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

नेपालगञ्ज, २६ वैशाख ।

नेपालगञ्जका मुस्लिम समुदायका महिलाहरुले प्रजनन् स्वाथ्यका बारेमा जानकारी लिनुका साथै सेनेटरी प्याड बनाउन सिकिरहेका छन् । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा सञ्चालित मुस्लिम समुदायका महलिाहरुको लागि प्रजनन् स्वाथ्य तथा सेनेटरी प्याड बनाउने तालिमामा ९० जना महिलाले सहभागिता जनाएका हुन् ।

३०÷३० जनाको तीनवटा समूहमा विभाजन गरेर तालिम सञ्चालन गएिको छ । प्रत्येक तापलमको अवधी तीन दिन तोकिएको छ । ६० जना मुस्लिम महिलालाई प्रजनन् स्वाथ्य र ३० जनालाई सेनेटरी प्याड बनाउने तालिम दिईरहेको नेपालगञ्ज उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले जनाएको छ । विहीबार देखि ३० जना मुस्लिम महिलाले सेनेटरी प्याड बनाउन सिकिरहेका छन् ।

मुस्लिम समुदायका महिलाहरूलाई स्वस्थ जीवनशैली र सेनेटरी प्याडबाट आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, “तालिमबाट सँधै बुका भित्र रहेका मुस्लिम महिलाहरुले तालिमबाट प्रजनन् स्वाथ्यसँगै सेनेटरी प्याड बनाउन सिक्ने अपेक्षा लिएका छौं ।” मुस्लिम समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउन सेनेटरी प्याड बनाउने मात्र नभएर अन्य विषयमा पनि जानकार बनाउन आवश्यक रहेको सांसद श्रेष्ठको भनाइ छ । उनले तालिम सञ्चालन गर्नु अगाडि मुस्लिम समुदायका महिलाहरूको अपेक्षाबारे अध्ययन गरिएको बताइन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले प्रजनन स्वास्थ्यबारे सबै जानकार हुनैपर्ने विषय भएकाले यो विषयलाई समेटिएको बताए । उनले भने, “यो सबै समुदायका महिलाहरुको लागि आवश्यक विषय हो, तर मुस्लिम समुदायका महिलाहरु प्राय घर बाहिर ननिस्कने हुँदा उहाँहरुलाई प्राथमितामा पारेका हौं ।” आमामी दिनमा पनि यस्ता किसिमका तालिमहरु संचालन हुन आवश्यक रहेको उनले बताए ।

सेनेटरी प्याड बनाउने तालिमको सहजीकरण पुष्पा शर्माले गरिरहेकी छन् । १७ वर्षदेखि ३६ बर्ष उमेर समूहका महिलाहरूले सेनेटरी प्याड बनाउन सिकिरहेको उनले बताइन् । घरेलु सेनेटरी प्याडको प्रयोग गर्दा बचत हुनुका साथै वायु प्रदूषण पनि नहुने सहजकर्ता शर्माले बताइन् । उनका अनुसार एउटा प्याड कम्तीमा ४ महिनासम्म प्रयोग गर्न सकिन्छ । १ मिटर कपडाबाट ४ वटा प्याड बनाउन सकिने उनले बताइन् ।

यसैबिच प्रजनन् स्वाथ्य तालिममा १९ देखि ४० बर्ष उमेर समूहका किशोरी तथा महिलाहरुको सहभागिता छ । तालिमको सहजिकरण स्वास्थ्य कार्यालय बाँकेका मलेरीया निरीक्षक दुर्गा गौतम, पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ अनमी निर्मला खनालले गरिरहेका छन् । तालिममा सहभागी किशोरी तथा महिलाहरुले प्रजनन् स्वाथ्यका बारेमा नबुझेको कुरा खुलेर सोध्ने गरेकोले उनीहरुलाई तालिम दिन सहज भइरहेको मलेरीया निरीक्षक दुर्गा गौतमले बताइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?