ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

वडामा पारदर्शिता कायम गर्ने प्रतिवद्धता

२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

बुटवल, २३ वैशाख ।

सूचनाको हकसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा एक विशेष अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहकार्यमा पब्लिक भ्वाईस नेपालले आयोजना गरेको कार्यक्रममा सूचनाको प्रवाह, सेवाप्रवाह र पारदर्शिता कायम गर्न सूचनाको हक कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बिष्णु ढकालले वडामा सुशासन र पारदर्शिता कायम गर्न आफूहरू सधैं प्रतिबद्ध रहेको बताए। उनले वडा नम्बर ३ बुटवलका उत्कृष्ट वडामध्ये एक भएको उल्लेख गर्दै नागरिकले पाउने सेवामा कुनै कमी नरहेको दाबी गरे। “हामीले नागरिकले खोजेको सूचना समयमै उपलब्ध गराउँदै आएका छौं। वडामा हालसम्म लुकाउनु पर्ने कुनै काम गरिएको छैन। हामी पारदर्शिता कायम गर्न प्रतिबद्ध छौं,” उनले भने।

कार्यक्रममा वडा सचिव गणेश न्यौपानेले वडाबाट नागरिकले प्राप्त गर्ने सेवा र सूचनाको पहुँचबारे जानकारी दिएका थिए। उनले नागरिकले जन्म, मृत्यु, बसोबास, नाता प्रमाणपत्र, सिफारिस, सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सहज रूपमा प्राप्त गर्दै आएको जानकारी गराए। साथै, सूचनाको प्रवाह पारदर्शी रहेको र नागरिकको जानकारीको अधिकारलाई वडाले सम्मान गर्दै आएको बताए।

पब्लिक भ्वाईस नेपालकी अध्यक्ष राधा बस्नेतले सूचनाको हक सम्बन्धी कानुनी प्रावधान, सूचना माग गर्ने प्रक्रिया र यसको प्रयोगले कसरी सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्छ भन्ने विषयमा सहजीकरण गरेकि थिईन । उनले भनिन्, “सूचनाको हकको प्रभावकारी प्रयोगले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्छ र नागरिक सचेत तथा सशक्त बन्छन्।”

कार्यक्रममा सोही वडाका निर्वाचित सदस्यहरू, टोल विकास संस्था, बाल संजाल, युवा संजाल, आमा समूह, एकल महिला समूह, अपाङ्गता, जेष्ठ नागरिक मंचलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले यस्ता जनचेतनामूलक अन्तक्र्रिया कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको विचार व्यक्त गरे। उनीहरूले सूचनाको हकको प्रभावकारी प्रयोगले भ्रष्टाचारमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?