ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

चुनौति बन्दै बर्षात अघिको प्रि–मनसुन

२२ बैशाख २०८२, सोमबार
२२ बैशाख २०८२, सोमबार

अहिले मनसुन अघिको प्रि– मनसुनको समय सुरु भएको छ । यो बेला हावाहुरी र चट्याङको जोखिम धेरै हुने मौसमबीदहरू बताउँछन । विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुनपूर्वको वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिन थालेको छ । आईतबार विहानैदेखि मुलुकभर पानी परेको छ । यसले प्रि मनसुनको संकेत गर्दछ । यही बेला चट्याङको जोखिम एकदमै बढेर गएको छ । बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण मानवीय क्षतिका अतिरिक्त भौतिक क्षति पनि भएको छ । केही दिनयताको हावाहुरी र चट्याङले देशका भेरै स्थानमा क्षति गरेको छ । मानवीयसंगै भौतिक क्षति बढेको छ । यही एक महिनाको बीचमा पनि मनसुनअघिको प्राकृतिक प्रकोपमा परी १० जनाको मृत्यु भएको छ । यसैगरी हावाहुरीकै कारण बिजुलीको पोल ढल्दा बिजुली आपूर्तिमा अवरोध पनि सिर्जना भइरहेको छ । मौसमविद्का अनुसार मनसुन भित्राउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र भएकाले वेगयुक्त हावाहुरी तथा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना बढिरहेको छ ।

नेपालका विभिन्न भूभागमा आउँदा केही दिनसम्म हावाहुरी तथा पूर्व मनसुनी वर्षाको सम्भावना अधिक रहने अनुमान गरिएको छ । यस्तो बेला सही मौसमी सूचनाको आवश्यकता पर्दछ । सूचना समयमा पुग्न सकेको भए हावाहुरीका कारण अनाहकमा निर्दोष नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउने थिएन । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्छ । यसका अतिरिक्त सर्वसाधारणले हावाहुरी चल्ने समयमा आफू तथा परिवारको रक्षाका लागि पूर्व सावधानी अपनाउनु र त्यत्तिकै सजग हुनु जरुरी छ । प्राकृतिक प्रकोपका घटनाबाट बच्ने आफै हो । तसर्थ समयमै सावधानी अपनाउनेतर्फ ध्यान जाओस् ।

अहिले देशको संघीय राजधानी र सातै प्रदेशमा बिद्युतीय जोखिम समेत बढिरहेको छ । हावाहुरीका कारण विद्युत पोल ढल्ने समस्यामात्र होइन, ठूला ठूला रुखहरूे समेत जोखिम निम्त्याएका छन । हुरीका कारण ती ठूला रुख ढल्दा एकातिर त्यसले मानवीय क्षति बढिरहेको छ । सहर सौन्दर्यको नाममा हुने बुढा र ठूला रुख कटान, छटान र व्यवस्थित गर्नु जरुरी छ । हरेक बर्ष रुखको हाँगा नछिमोलिएकै कारण हाँगा भाँचिएर मानवीय दुर्घटना भएको समाचार सुन्न परिरहेको छ । तसर्थ बर्षा अघिको प्रि मनसुनको अवस्थामा उत्पन्न हुने प्राकृतिक जोखिम अन्त्यको लागि पहल गर्नु जरुरी छ । अर्कोतर्फ संरक्षण तथा व्यवस्थापन हुन नसकेका रुखहरू हटाउनु नै श्रेयष्कर हुन्छ ।

यस्ता अरू धेरै कारण पनि छन जसले मानव जीवनलाई जोखिममा पारेका छन । चट्याङ त्यस्तै जोखिमको अर्को रूप हो । यसबाट बच्नुपनि चुनौतिको बिषय छ । आगामी दिनमा प्रि मनसुनको समय मात्रै होइन बर्षासमेत नजिक आएकोले प्राकृतिक प्रकोपबाट जोगिनु हामी सवैको जिम्मेवारी हो । संघीय, प्रदेश र स्थानीय सरकारले प्रकोपजन्य जोखिमका घटना नियन्त्रणका लागि पहल गर्नु जरुरी छ । हरेक बर्ष हुने यस प्रकारका प्रि–मनसुनको जोखिम नियन्त्रणमा बेलैमा ध्यान पु¥याउनुपनि अत्यावश्यक छ । साथै प्राकृतिक जोखिमको बेला आईसकेकोले सवैले अहिलेदेखि नै जोखिमबाट हुनसक्ने क्षति न्यूनिकरणमा ध्यान दिनु जरुरी छ ।

जोखिमका घटनाबाट बच्ने हो भने पूर्व तयारीमा ध्यान दिनैपर्दछ । त्यसका लागि अहिलेदेखि नै सावधानी अपनाउनु आवश्यक छ । खासगरी पूर्व पश्चिम राजमार्ग अहिले निर्माणको क्रममा छन । सडक निर्माणको काम चलिरहँदा जोखिम थप बढेको छ । बुटवल नारायणगढ सडकमात्रै होइन, बुटवल गोरुसिंगे सडक खण्डसमेत निर्माणको क्रममै रहेकोले प्रि–मनसुनमा बर्षा हुँदा सडक किनारमा रहेका खाल्डाखुल्डीले चुनौति खडा गरेका छन् । अतः सडक किनारलाई सुरक्षित गर्नेतर्फ निर्माण व्यवसायीले ध्यान दिनु जरुरी छ । सडक किनारमा राखिने निर्माण सामाग्री खाली गराउने र प्राकृतिक प्रकोपका जोखिम निम्त्याउने सामान व्यवस्थापनमा ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?