ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

जेलरः२ मा रजनीकान्तसँगै देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

बुटवल, १८ बैशाख ।  साउथ सुपरस्टार र थलाइवा भनेर चिनिने रजनीकान्तको सन २०२३ मा फिल्म ‘जेलर’ले सफलताका धेरै रेकर्ड बनाएको थियो । यही सफलतावाट उत्साहित भएर अब जेलरको सिक्वेल बनिरहेको छ र यो फिल्म यही वर्षको डिसेम्बर ३१ मा विश्वभर रिलिज हुने बताइ सकिएको छ ।

थलाइवाको यो फिल्मले पनि नयाँ कीर्तिमान बनाउन लागेको कुरा जेलर २ को शानदार टिजरले देखाइसकेको छ । पोङ्गल र मकर संक्रान्तिको शुभ अवसरमा जनवरी १४ मा टिजरमार्फत फिल्मको घोषणा गरिएको थियो ।

टिजर रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा निकै चर्चा र रजनीकान्तको सिन निकै नर्भा इरल भयो र फ्यानहरु आफ्नो मनपर्ने स्टारलाई जेलरको रुपमा फेरी पनि हेर्न आतुर देखिए ।  नेल्सन दिलीप कुमारको निर्देशनमा बन्न लागेको ‘जेलर २’ मा पनि दर्शकले जबरदस्त एक्सन र थ्रिलर सिन देख्न पाउनेमा अब कुनै शंका छैन ।

खासमा जेलरः २ को सुटिङ मार्च ९ मा चेन्नईबाट सुरु भएको छ र अब यो छिट्टै प्याकअप हुने र फिल्मको पोस्ट निर्देशनमा काम गरिने बताइएको छ। जेलर २ को कास्टिङको कुरा गर्दा रजनीकान्तसँगै बालकृष्ण उर्फ ​​बलैया, मिर्ना मेनन, शिव राजकुमार, मोहनलाल, फहद फासिल, राम्या कृष्णन, योगी बाबु लगायतका कलाकारको अभिनय रहने भएको छ । फिल्ममा एसजे सूर्या पनि विशेष भूमिकामा देखिनेछन् ।

जेलरः २ मा रजनीकान्त नायकको भूमिकामा देखिएका छन् तर यसका साथसाथै फिल्ममा खलनायकको भूमिकामा को हुनेछ भन्नेमा पनि फ्यानहरूको उत्तिकै उत्सुकता रहेको छ । फिल्ममा मुख्य खलनायकको भूमिका फहद फासिलले निभाउन सक्ने बताइएको छ ।

फहद फासिल यसअघि रजनीकान्तसँग फिल्म ‘वेट्टियान’मा पनि देखिएका थिए । तपाईलाई बताउ कि जेलरः पार्ट वन २०२३ मा रिलिज भएको थियो र यसले साउथ इन्डस्ट्रीमा हलचल मच्चाएको थियो। यो फिल्म रजनीकान्तको करियरको दोस्रो सर्वाधिक कमाउने फिल्मको रेकर्ड पनि बनाएको थियो ।

यस्तो अवस्थामा, फ्यानहरू रजनीकान्तको जेलर २ को उत्सुकताका साथ पर्खिरहेका छन् र निर्माताहरू पनि यसले ठूलो नाफा कमाउने आशा गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?