ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

ईभेन्ट्स ब्यवसायीको शुभकामना आदानप्रदान

१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

बुटवल, १५ बैशाख ।
रुपन्देही ईभेन्ट्स ब्यवसायी संघले नया वर्ष २०८२ को क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोमबार एक कार्यक्रमका बिच संघको सचिवालयमा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवल शाखाका अध्यक्ष बुद्घिराज थापा, संघका अध्यक्ष किरण कुमार श्रेष्ठ, संघका उपाध्यक्ष मोहमद ईरसादले सामुहिक रुपमा क्यालेण्डर बिमोचन गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले ब्यवसायीहरु सधै एकतावद्घ हुन आग्रह गर्दै आम उपभोक्तालाई सहज हुने दर रेट तोक्न समेत ब्यवसायीहरुलाई आग्रह गरे । आर्थिक समस्यामा रहेको बेला थोरै मुनाफा लिने र ब्यापार गर्ने विधि अप्नाउन उनले सुझाव दिदै ब्यवसायीहरुको बिमा गर्ने विषयमा गम्भिर भएर लाग्नुपर्ने बताए । स्थानिय सरकारबाट पाउने धेरै सेवा सुविधाबारे जानकारी नहुदा आम नागरिकहरु बन्चित भईरहेको उदाहरण दिदै उनले यसबारेमा सजग बन्न समेत आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवल शाखाका अध्यक्ष बुद्घिराज थापाले विगतका दिनमा ओझेलमा परेको ब्यवसायीहरुलाई गोलबद्घ गरि समुदायमा पहिचान दिने सफल भएको बताए। समुहमा नै बल हुने भन्दै उनले एकतालाई निरन्तरता दिन आग्रह गरे ।

यसैबिच क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने संगम टेन्टका संचालक अफरोज अहमद, सल्लाहकार सुनिल हलुवाई, ब्यवसायीहरु ललिल तिरुवा, संघका सचिव दुर्गेश गुप्ता, सहसचिव बसिम अहमदले ब्यवसायीहरुका सामान्य देखी नीतिगत समस्याको विषयमा संस्थाको पहल महत्वपूर्ण रहेको भन्दै नया वर्षमा नया योजनाहरु बनाउने बताए ।

कार्यक्रममा संघका अध्यक्ष किरण कुमार श्रेष्ठले ब्यवसायीहरुलाई गोलबद्घ गरि संस्थागत हकहितमा अग्रसर गराउन सफल भएको बताउदै यसबाट टेन्ट, सजावट र ईभेन्ट ब्यवसायीमा भाईचारा र समाजमा छुट्टै पहिचान बनेको दाबी गरे । सबै ब्यवसायीहरुको हातोमालो गर्दा हरेक कार्यक्रमहरु सफल भएको भन्दै वार्षिक कार्ययोजना अनुसार ब्यवसायीक हकहितसंगै समुदायमा सामाजिक गतिविधिमा संस्था अग्रसर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?