ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

दाङमा पूर्व कमलरी, सीमान्तकृत र असहायका लागि कार्यक्रम

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

दाङ,११ बैशाख ।

मुक्त कमलरी बिकास मञ्च र स्वच्छ सफा नेपालको आयोजना तथा आ एम नेपालको आर्थिक सहयोगमा पालिकास्तरीय परियोजना सल्लाहकार समितिको बैठक दाङको घोराहीमा भएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले मुक्त कमलरीले पालिकासंग सहकार्य गरेर काम गरेको बताइन् । उनले उपमहानगरपालिकाको १ र १७ नम्बर वडामा गडौले मल उत्पादन कार्यक्रम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा स्वरोजगार कार्यक्रममा सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाइन् ।

उप प्रमुख डिसीले घोराहीलाई लैङ्गिक हिंसा निवारण घोषणा गर्ने तयारी भैरहेका भन्दै सबैलाई आ–आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्न आग्रह गरिन । लैङ्गिक हिंसा नियन्त्रणका लागि ३२ वटा सूचक भित्र मुक्त कमलरीलाई छाना नभएकालार्इ छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाले पालिकामा सम्पर्क गर्न आग्रह समेत गरिन् ।

मुक्त कमलरी बिकास मंचका परियोजना अधिकृत सुबोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजना लागू भएको र दोस्रो चरणको कार्यक्रम संचालन गर्नुपूर्व कार्यक्रमको बारेमा जानकारी गराएको बताए । यो परियोजना अन्तरगर्त प्रत्यक्ष रुपमा ४ सय ६५ जना र अप्रत्यक्ष ५ सय ब्यक्तीलाई सहयोग गरेको जानकारी दिए । लक्षित समुहहरुमा पूर्व कमलरी, सीमान्तीकृत ,असहाय रहेको उल्लेख गरे । उनले दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको पनि बताए ।

स्वच्छ सफा नेपालका परियोजना संयोजन कैलास बिक्रम साहीले दोस्रो चरणको परियोजना सुरु भएको र दाङमा मुक्त कमलरी बिकास मंचसंग सहकार्य गरेर कार्यक्रम गरेको बताए । उनले परियोजनाको उद्देश्य जलवायु न्याय प्रबर्द्धन, अनुसन्धान, क्षमता बिकास, पैरवी र दिगो वातावरणीय पहलहरु मार्फत युवा र महिलाहरूको अधिकार संरक्षण गर्ने गरेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महिला बालबालिका कार्यालयका राधा भट्टराई, मुक्त कमलरी बिकास मन्चका केन्द्रीय कोषाध्य शुसिला चौधरी, सुनिता चौधरी लगायतले धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?