ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

लायन्स क्लबद्वारा बिरामीहरूको लागि प्रतिक्षालय निर्माण

१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

गल्मी, १० वैशाख ।
गुल्मीकोे सदरमुकाम स्थीत आँखा उपचार केन्द्र तम्घासमा लायन्स क्लबको सहयोगमा प्रतिक्षालय निर्माण गर्न शुरु गरिएको छ । लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपाल लायन्स फाउण्डेशनको सहयोगमा आँखा उपचार केन्द्रमा सेवाग्राहीहरूको बिश्राम स्थलका लागि प्रतिक्षालय निर्माण गर्न शुरु गरिएको हो । प्रतिक्षालयको मंगलबार लायन्सका निवर्तमान डिस्ट्रिक गर्भनर भिमलाल पौडेलले शिलान्यास गरेका छन । सामाजिक उत्तरदायीत्व अन्तरगत संस्थाद्वारा स्थानीय संस्थाको माग र आवश्यकताका आधारमा उक्त प्रतिक्षालय निर्मामाण गर्न शुरु गरेको निवर्तमान डिस्ट्रिक गर्भनर पौडेलले बताए ।

आँखा उपचार केन्द्रमा आउने बिरामीहरूको बढ्दो चापका कारण बिरामी बिश्राम स्थलको अभावमा उभिएर सेवालिनु पर्ने अबस्था भएकोहुँदा संस्थाको आग्रहमा लायन्सद्वारा उक्त प्रतिक्षालय निर्माण गर्न सहयोग गरेको नेपाल नेत्रज्योती संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताएका छन ।

लायन्स क्लब अफ गुल्मी–तम्घास, लायन्स क्लब अफ तम्घास–रेसुङ्गा, लायन्स क्लब अफ काठमाण्डौ–रेसुङ्गा एवं लायन्स क्लब अफ काठमाडौं–गुल्मीको सहयोगमा चार लाख रूपैंयाको लागतमा प्रतिक्षालयको निर्माण कार्य शुरु गरिएको हो ।
लायन्सले दुइ वर्षको अवधिमा जिल्लामा अग्नी पीडित, पहिरो पीडित, कोभिड पीडित, शिक्षा, स्वास्थ्य एवं पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा हालसम्म एक करोड भन्दा बढीको सहयोग गरेको लायन्स क्वल अफ गुल्मी तम्घासका पुर्व अध्यक्ष इस्वरीप्रसाद कँडेलले जानकारी दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?