ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

नयाँ वर्षकाे पु्र्व सन्ध्यमा नारायणी नदी किनारमा कन्सर्ट हुने

२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

चितवन,२८ चैत।

नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने भएको छ । एस डी इभेन्टस एण्ड म्यानेज्मेन्टले मिसन रेड अभियान अन्तगर्त चैत्र ३१ गते विभिन्न ब्यान्ड सहितको सांगीतिक कन्सर्ट गर्न लागेको हो । नयाँ वर्षको अवसर पारेर गर्न लागिएको कन्सर्टमा मन्त्र ब्याण्ड, कुटुम्ब ब्याण्ड, द एक्स ब्याण्ड, समीर श्रेष्ठ एण्ड गुड बोइज र केयर एण्ड जोए ब्यान्डको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

‘मिसन रेड न्यू इएर फेस्ट सांगीतिक कन्सर्ट’ नाम दिइएको कन्सर्टमा १५ हजार दर्शकको उपस्थिती रहने आयोजकले बताएको छ । चैत्र ३१ गते दिउँसो ३ बजेदेखी सुरु हुने कार्यक्रममा प्रवेश शुल्क ६ हजार रुपैयाँसम्म तोकिएको छ । ५८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा ८० लाख रुपैयाँ रकम संकलन हुने लक्ष्य राखिएको कार्यक्रम संयोजक प्रविण देवकोटाले जानकारी दिए ।

कन्सर्टबाट हुने आम्दानीले राष्ट्रिय रक्तदाता सम्मेलन गर्ने र रक्तदाताको तथ्यांक संकलनका लागि मोबाइल एप्लिकेशन बनाउने योजना रहेको उनले जानकारी दिए । मिसन रेड अभियान अन्तरगत एक वर्षभित्र सयभन्दा बढी रक्तदाता सम्बन्धि कार्यक्रम गरि सकिएको छ । आगामी दिनमा पाँच हजार पिन्ट रगत संकलन गर्ने र दश हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्ने लक्ष्य रहेको उनले सुनाए । हालसम्म अभियानले दुई हजार पाँच सय सय बढी पिन्ट रगत संकलन गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission