ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

शुद्धोधनमा गौतमबुद्धको पिताको शालिक निर्माण गरिने

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

बुटवल, १४ चैत ।
शुद्धोदन गाउँपालिकामा सिद्धार्थ गौतम बुद्धका पिता, राजा शुद्धोधनका बारेमा विस्तृत खोज अनुसन्धान गरी ऐतिहासिक तथा पुरातात्विक लक्षण/नीतिका विषयमा कार्यपत्रहरूको प्रस्तुत एवम् अन्तक्र्रिया सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा उक्त कार्य सम्पन्न भएको हो ।गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत बिष्णु वहादुर घर्तीले पालिकाको नाम भगवान गौतमबुद्ध बुवाको नामबाट राखिएको छ । तर यसलाई पहिचान गराउने केहि र कुनै बस्तु छैन यसलाई झल्काउने र स्थानपनि गर्ने र यो पालिकालाई राष्टिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने उदेश्यका भएकोले कार्यक्रम गरिएको हो । पालिका र बिश्वबिद्यालयको सहकार्यमा भएको सेमिनारले शुद्धोधन गाउँपालिकालाई ऐतिहासिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने उपायहरूको विश्लेषण समेत भएको बताए ।

सेमिनारमा प्रस्तुत कार्यपत्रहरूमा शुद्धोदनको शासनकाल, सामाजिक तथा सांस्कृतिक प्रभावहरू र गौतम बुद्धको जीवनका प्रमुख घटनाहरूको अध्ययन वारे ४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।लुम्बिनी वौद्ध बिश्व बिद्यालयमा उपकुलपति प्रा डा. सुबर्णलाल वज्राचार्यले इतिहासलाई पहिचान गरि अघि बढ्नुपर्ने बताए । जसबाट पहिचान झल्कन्छ र आर्थिक तथा पर्यटन क्षेत्रबाट ठाउँको पहिचान हुनुको साथै सम्बृद्धि हासिल गर्न मद्दत पुग्ने बताए ।
लुम्बिनी वौद्ध विश्व विद्यालयमा लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक डा.गितु गिरी कार्यपत्र प्रस्तुत गर्दै भने धार्मिक र आध्यात्मिक दृष्टिले एक विशेष पहिचान प्राप्त गर्न सकिन्छ मानिसहरूको चित्तमा शुद्धता, आत्म विकास र सद्गुणका मूल्यहरू जिवित राख्न सकिन्छ आध्यात्मिक पर्यटनको विकास गर्न सकिने बताए । शुद्धोदनको नाम राखिएको पालिकाले आध्यात्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले विकास र प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । लुम्बिनी वौद्ध विश्व विद्यालयमा वौद्धअध्ययन संकाय भोट वौद्ध अध्ययनका प्रमुख डा. डीमा शेर्पाले कार्यपत्र प्रस्तुत गर्दै राज शुद्धोधनको ईतिहास र शालिक निर्माणपछि ईतिहास बन्ने पछि मार्मिक तथा पर्यटकीय क्षेत्रमा पालीको पहिचान कायम बातए ।
त्यस्तै लुम्बिनी वौद्ध विश्व विद्यालयमा अनुसन्धान केन्द्रका सहायक प्राध्यापक सुमन्त राज न्यौपाने कार्यपत्र प्रस्तुत शुद्धोदन लाई आर्थिक पर्यटनका क्षेत्रमा अब्बल बनाउनको लागी पहिचान दिने खालको व्रान्ड बनाउनु पर्ने बताए । उनले बुद्धका पिताको शालिक निमार्णको साथै यस पालीको व्रान्ड बनाउने र विदेशीलाई बेच्नसके आर्थिक क्षेत्रमा अब्बल पालिका बन्ने बताए ।
कार्यक्रममा जिल्ला समन्य समित रूपन्देहीमा प्रमुख उमाकान्त चपाईले वोल्दै शुद्धोदनलाई चिनाउन शालिक बनाउने मात्र नभएर ईतिहास झल्कने खालका सन्देश पनि ठाउँठाउँमा राख्नुपर्ने बताए । लुम्बिनी प्रदेशका सभासद तुल्सी चौधरीले विश्वले चिनेका गौतम बुद्धलाई नेपालीले चिन्न नसकेको बताए । उनले बुद्धको बिचार सिद्धान्तले चलेका देश र मानिस निकै अघि बढेको समेत चौधरीले बताए । शुद्धोधनलाई चिनाउने र बिकास गर्ने कार्यमा आफ्नो सहयोग निरन्तरता रहने बताए ।
शुद्धोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले पालिकाले केही गर्दैछ भन्ने सन्देश आम समुदायमा गएको बताए । बिकास निर्माण कार्यमा अब्बल बनाउने उद्देश्यका साथ पालिका लागेको भन्दै सबैको सहयोग र सहकार्यमा भगवान गौतमवुद्धका पिताको शालिक निर्माण गरिने र शुद्धोधलाई नेपालकै अब्बल पालिका बनाउने लक्ष्यका साथ काम भैरहेको बताए ।
सुदोधन गाउँपालिका कपिलबस्तुका अध्यक्ष कमलेशरण चौधरी, गाउँपालिका रूपन्देहीका उपाध्यक्ष शान्तादेबि ज्ञवालीको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत बिष्णु बहादुर घर्ती लगायतको कार्यक्रममा सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?