Butwal Today

यसरी हुँदैछ रुपन्देहीमा मतदानको तयारी (फोटो फिचर)

२ मंसिर २०७९, शुक्रबार
अ+
अ-

तिलोत्तमा–३, पुरानो स्मृती बोर्डिङ स्कुलमा रहेको मतदान केन्द्रलुम्बिनी बाणिज्य क्याम्पस बुटवल–११ मा मतदान सामग्रीको रुजु गर्दै कर्मचारीहरु

नवीन औद्योगिक कद्दरबहादुर रीता माविमा मतदान गर्नका लागि संरचना तयार गर्दै कर्मचारीहरु

नवीन औद्योगिक कद्दरबहादुर रीता माविमा रहेको मतदान केन्द्रमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी । तस्विरहरुः विश्वास ढकाल