ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

नाकाका गाउँमा ‘पानी संकट’

राजपुर गाउँपालिका वडा नम्बर १ अन्तर्गतका गुरुङ नाका, पटौली, बरवा, कक्रवा, सुकौली, सिरीया, बिसखबरी लगायतका सात नाकाका नागरिकहरू खानेपानीको चरम संकट भोग्न बाध्य छन् ।
११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

लमही, ११ चैत ।
खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भए पनि दाङ जिल्लाको देउखुरी क्षेत्रमा पर्ने सिमावर्ती बस्तीहरूमा पानीको अभाव गम्भीर समस्या बनेको छ । राजपुर गाउँपालिका वडा नम्बर १ अन्तर्गतका गुरुङ नाका, पटौली, बरवा, कक्रवा, सुकौली, सिरीया, बिसखबरी लगायतका सात नाकाका नागरिकहरू खानेपानीको चरम संकट भोग्न बाध्य छन् ।
राजपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सूर्य चौधरीका अनुसार गुरुङ, पटौली र बरवा नाकाका लागि प्रदेश सरकार र भूमिगत जलस्रोत कार्यालयमार्फत सर्वे गरिए पनि समस्या समाधान हुन नसकेको बताए । अन्य नाकाका स्थानीय बासिन्दाहरू भारतको सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पबाट पानी ल्याएर गुजारा गरिरहेको बताउँछन ।
“हामी नेपाली भूमिमा बसेर पनि भारतको पानी खान बाध्य छौं । गाईवस्तुले खाने खोलाको पानी पिउनुपरेको छ, “स्थानीय विमला सुनारले दुःख व्यक्त गरिन् । गुरुङनाका निवासी धनबहादुर रोकाका अनुसार, “हाम्रो वस्तिमा पूर्वप्रधानमन्त्रीदेखि संचारमन्त्रीसम्म आए, तर खानेपानीको समस्या अझै ज्यूँका त्यूँ छ ।’

योजना प्रमुख ई. भण्डारीका अनुसार यही चैत ३० गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्र सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनीले रु. दुई अर्ब ७८ करोड २९ लाखमा ठेक्का लिएको थियो । योजना प्रमुख ई. भण्डारीले भने आगामी मङ्सिर २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि काम सम्पन्न गर्न लागेको बताए ।नेपालगञ्ज–गुलरिया हुलाकी सडकको कूल लम्बाइ २७ दशमलव छ किलोमिटर रहेको छ । जसमध्ये ११ दशमलव ६ किलोमिटर चार लेनमा निर्माण गरिएको योजना प्रमुख ई. भण्डारीले बताए । उनका अनुसार बाँकी १६ किमी खण्डको दुई लेनमध्ये करिब तीन किमी डबल कालोपत्रे गर्न बाँकी छ । निर्माण कम्पनीले तीव्र गतिमा कार्य गरिरहेकाले सम्झौताअनुसार तोकिएको समयभन्दा अघि पूर्ण रूपमा कालोपत्र हुने उनले विश्वास व्यक्त गरे । सडक सम्पन्न भएसँगै नेपालगञ्ज–गुलरिया यात्रा छिटो, सहज र सुरक्षित हुने उनको भनाइ छ । साथै लामो समय देखि साँघुरो बाटो र कठिन यात्रा सहज भएको बढैयााताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । उनले भने बाँके र बर्दियाका जनताहरू बर्षौ देखि बाटोको असहजता झेल्दैको थिए तर देश विकासमा मोडिए पछि सबैतिर सहज भएसँगै यहाँका जनताहरूलाई पनि नेपालगंज गुलरीया ओहोरदोहोर गर्न सहज भएको छ । पहिला बाटो साँघुरो हुँदा नेपालगंज गुलरिया ओहोर दोहोर गर्न धेरै समय लाग्ने गरेको थियो तर बाटो ४ लेनको निर्माण भए सँगै सजिलै नेपालगंज देखि गुलरिया युग्न निकै सहज भएको पालिका अध्यक्ष त्रिपाठीले बताए ।

दैनिक घर देखि नेपालगंज कार्यालय पुग्न निकै सहज भएको बढैयाताल गाउँपालिका ५ का लक्ष्मण थारुले बताए । उनी जुत्ता कम्पनीको गाडी चलाउनको लागि दैनिक ओहोरदोहोर गरिरहेको बताए । पहिलाको तुलनामा र अहिलेको तुलनामा बाटो राम्रो भएकोले समय र मोटरसाईकलको तेल दुबै बेच्नेको छ । पहिला बाटो खराबको कारणले मोटरसाईकल बिग्रीने, दुर्घटना हुने दर र धुलोले हैरान बनाएको थियो तर अहिले सबै हटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?