ट्रेंडिंग:

>> सुनको मुल्यमा एकैदिन १३ सय रुपैयाँले वृद्धि >> लिट्मसको नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योग सुरु >> एसईईका विद्यार्थीलाई रु. २० मै टेलिकमको अफर >> शुद्धोधनमा गौतमबुद्धको पिताको शालिक निर्माण गरिने >> सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटीपिटी रोएः प्रधानमन्त्री >> प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तरको तयारी >> थप तीन राजनीतिक दल खारेज पाँच दल खारेजीको प्रक्रियामा >> औद्योगिक क्षेत्रमा आगोको कहर >> महँगी बढेको बढ्यै, अनुगमन खोई ? >> प्रदेशका प्रमुख र मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट >> पाहुना सहकारीः साबधानी नभए डुब्नसक्छ बचत >> आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ? >> प्रधानमन्त्री ओली आगामी चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमणमा जाने >> दुर्घटनामा तिलोत्तमाका कार्यपालिका सदस्यको मृत्यु >> मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण >> अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु >> माछा मार्न खोलामा गएका बालक ढुंगामा च्यापिएर एक बालकको मृत्यु >> बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान सर्वोच्चमा >> बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु >> एनआईसी एशियाद्वारा बाणगंगाका डुकराज पन्थीको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान >> एपीएफको उपाधि दाबेदारी >> नेप्से ३९ अङ्कले बढ्यो, शेयर बजारमा हरियाली >> कुलमानको पक्षमा विद्युत् प्राधिकरण अगाडि विरोध प्रदर्शन >> मुख्यमन्त्रिको निर्देशन अवज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ >> धारपानी मन्दिरमा क्यूआर कोडबाट दान गर्न सकिने >> कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रियसभा बैठक अवरुद्ध >> भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार >> आगो लागिरहेको सेन्टर प्लाजामा फसेकामध्ये १६ जनाको उद्धार >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एनसेलको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना >> फुलबारीमा निर्वाचन >> व्यवसायिक खेती प्रवद्र्धनका लागि अनुदानमा कृषि यन्त्र >> विभागको निर्देशन लत्याउदै खानी उद्योग >> मोबाइल फोन प्रयोगका प्रभावहरू >> बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ >> प्रभावकारी बनाउ रोजगार कार्यक्रम >> कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते >> मकै खेती नै मुख्य आम्दानी बन्दै >> लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला ! >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी
२३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता

ट्राईबेकरमा पुलिसलाई स्तब्ध पार्दै चर्च अन्तिम चारमा

१० चैत्र २०८१, आईतवार
१० चैत्र २०८१, आईतवार

बुटवल, १० चैत । रुपन्देहीमा जारी २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता अन्तगत दोस्रो क्वाटरफाईनल खेलमा ए डिभिजन विजेता चर्च ब्याईज युनाईटेड विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । विभागिय टिम नेपाल पुलिस क्लबलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो । यो सिजनमा विभिन्न ४ वटा प्रतियोगिताको उपाधि विजेता चर्चले तिलोत्तमा गोल्डकपमा दाबेदारी समेत पेश गरेको छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको निक्कै प्रतिस्प्रात्मक खेलमा शुरुवाट नै चर्च हाबी बन्यो । पहिलो हाफमा पाएको धेरै अवसर गुमाएको चर्च गोलरहित बराबरीमा रोकियो । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको पुलिसबाट पनि गोलका अवसर गुम्यो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल ट्राईबेकरमा धकेलियो ।

ट्राईबेकरमा चर्चका अमन लामा, चेतन चौधरी, अरमान बिउडियम र प्रवेश कुवरको प्रहार गोलमा परिणत भयो । आकाश राई र सर्जजो डिकोको प्रहार रोकिदिए । यता नेपाल प्रहरी क्लबका प्रज्वल चौधरी, गोलकिपर अमित टमाटा, अरुण गाहाले गोल गरे । मान बहादुर परियार बाहिरियो । ओसेन्द्र कटुवाल र बिबेक पाण्डेको प्रहार बारमा लागेर बाहिरियो ।

खेलमा चर्च ब्याईजका अमन लामा म्यान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार प्रतियोगिताको तेस्रो खेलमा संकटा एफसी र जर्जियन एफसी भारतका बिचमा हुने संघका अध्यक्ष लोक पुनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?