ट्रेंडिंग:

>> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एनसेलको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना >> फुलबारीमा निर्वाचन >> व्यवसायिक खेती प्रवद्र्धनका लागि अनुदानमा कृषि यन्त्र >> विभागको निर्देशन लत्याउदै खानी उद्योग >> मोबाइल फोन प्रयोगका प्रभावहरू >> बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ >> प्रभावकारी बनाउ रोजगार कार्यक्रम >> कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते >> मकै खेती नै मुख्य आम्दानी बन्दै >> लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला ! >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी >> अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री >> ‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड >> सार्वजनिक पोखरीहरूको संरक्षण गरी ठेक्का मार्फत राजस्व संकलन गर्दै नगरपालिका >> प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिम माथी आक्रमण >> लायन्स क्लब बुटवल सयपत्रीद्वारा तीनदिने बाटेको धुप बनाउने तालिम सम्पन्न >> केरा खेतीमा भविश्य खोज्दै सहकारी >> तरूणदल तिलोत्तमा आलोकको नाममा फुटसल प्रतियोगिता आयोजना >> देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न लागिपरेः प्रधानमन्त्री >> सुर्खेतको मेडिकलमै लागुऔषध धन्दा >> राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी >> त्रिशूली नदीमा कोइला बोकेको ट्रक दुर्घटनाग्रस्त, चालकको ज्यान गयो >> सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो >> वीरगञ्ज भन्सारबाट आठ महिनामा ५३ अर्ब २६ करोडको निर्यात >> कुकुरसँग यौनसबन्ध राख्ने अष्ट्रेलियाली मोडललाइ १० बर्षको सजायँ हुने >> १०० रुपैयाँको कारणले ओमप्रकाशको हत्या,आरोपी बुढामगर पक्राउ >> प्रतिगमन दिवा सपना >> पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम >> अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित >> एसईईपछि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, अमेरिकी डलर संगै युरोको भाउ घट्यो >> दुव्र्यसनको बढ्दै चिन्ताः जोडिदै महिला >> चना उत्पादनमा बाँके पहिलो >> गण्डक नदी किनारः पर्यटकीय गन्तव्यको खोजी >> प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो >> क्षयरोगको अवस्थाः संख्या बढ्दै उमेर घट्दै >> सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन >> आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुन सक्ने

नेप्सेले देखाएन बढ्ने छाँट, ५४.६२ अंकले घट्यो

१० चैत्र २०८१, आईतवार
१० चैत्र २०८१, आईतवार

काठमाडौं, १० चैत ।

आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ५४.६२ अंकले घटेर २६१४ अंकमा पुगेको छ। बजार खुलेदेखि नै गिरावटको ट्रेन्ड देखियो र कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको छ।

बजारमा कुल १३ कम्पनीको मूल्य बढे पनि २३० कम्पनीहरूको मूल्य घटेको छ। सबै प्रमुख सेक्टरका सूचकहरू घटेका छन्। बैंकिङ १.४७ प्रतिशत, विकास बैंक २.४२ प्रतिशत, फाइनान्स २.९९ प्रतिशत, होटल तथा पर्यटन २.२३ प्रतिशत, हाइड्रोपावर २.३३ प्रतिशत, लगानी २.०५ प्रतिशत, जीवन बीमा १.८५ प्रतिशत, उत्पादन र प्रशोधन १.४६ प्रतिशत, माइक्रोफाइनान्स २.३६ प्रतिशत, निर्जीवन बीमा २.०७ प्रतिशत, अन्य १.७४ प्रतिशत र व्यापार २.८५ प्रतिशत घटेका छन्।

यस दिन डिवेन्चर कम्पनीहरूका मूल्य बढ्ने क्रममा देखिएका छन्। आईसीएफसीडी ८८ को ३.८९ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको २.८ प्रतिशत, एनआईसीएडी ८२८३ को २ प्रतिशत र एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढेका छन्।

अर्कोतर्फ, मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। भूगोल इनर्जीको ७.२ प्रतिशत, सयपत्री हाइड्रोको ६.४ प्रतिशत, मायाखोला हाइड्रोको ५.६६ प्रतिशत र अपरसोलु हाइड्रोको ५.४६ प्रतिशत मूल्य घटेको थियो।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर र सिन्धु विकास बैंक अग्रणी कम्पनीहरू थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?