ट्रेंडिंग:

>> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा……..

यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

वाशिंगटन, ६ चैत ।

नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन ।नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वी तर्फ प्रस्थान गरेका विलियम्स र विल्मोर फर्किन लगभग १७ घण्टा लागेको थियो, जो फ्लोरिडाको तटमा अवतरण भएकाे हाे ।खासमा दुवै जना ८ दिने मिसनका लागि गत वर्ष जुनमा आईएसएस गएका थिए तर बोइङको स्टार लाइनर अन्तरिक्ष यानमा केही प्राविधिक गडबडीका कारण उनीहरू करिब ९ महिना त्यहाँ बस्नु परेको थियो । विश्व उनको सुरक्षित फिर्ताको प्रतिक्षामा रहेको थियो।

यसैबीच, सुनिता विलियम्सको व्यक्तिगत जीवनको बारेमा धेरै मानिसहरु जान्न उत्सुक छन् । सुनिता विलियम्सको परिवारमा को को छन् ? अब त्यो हामी तपाइलाइ बताउँछौं ।सुनिता विलियम्सका पतिको नाम माइकल जे विलियम्स हुन । उनीहरुको विवाह भएको २० वर्ष भइसकेको छ । माइकल ‘लाइम लाइट’ बाट टाढा रहन्छन्। रिपोर्टका अनुसार माइकलले अमेरिकी मार्शलको रूपमा काम गर्दछन, जसले कानून कायम राख्न र न्यायपालिकाको सुरक्षाको लागि जिम्मेवार रहेका छन् । हेलिकप्टर पाइलटको रूपमा उनको अनुभवले जोखिम लिने र अनुशासनको गहिरो भावना प्रदान गरेको छ, यी गुणहरू जुन आफ्नी पत्नीको साहसिक अन्तरिक्ष क्यारियरसँग राम्रोसँग मेल खाने गरेकाे छ।

सुनिता विलियम्स र माइकल जे विलियम्सले एक अर्कालाइ पहिलो पटक १९८७ मा अन्नापोलिस, मेरील्याण्डको नौसेना एकेडेमीमा भेटेका थिए। नासामा आबद्ध हुनु अघि सुनिता विलियम्स हेलिकप्टर उडाउने गर्थिन । उनीहरुको मित्रता बिस्तारै प्रेममा परिणत भयो र उनीहरुले बिहे गर्ने निर्णयमा पुगे  । उनीहरुको विवाहमा परिवारका सदस्य र साथीभाइहरु सहभागी भएका थिए ।रिपोर्टका अनुसार माइकलले पनि हिन्दू रीतिरिवाजहरू पछ्याउँछन् र सुनिताको आध्यात्मिक विश्वासलाई सधैं समर्थन गर्ने गरेका छन्। अन्तरिक्ष अभियानका क्रममा सुनिता विलियम्सले आफ्ना पवित्र हिन्दू धर्मग्रन्थसहित श्रीमद भगवद् गीता, ओमको प्रतीक र भगवान शिवको चित्र पनि बोक्ने गर्छिन् ।

सुनिता विलियम्स र उनका पतिको हालसम्म कुनै सन्तान छैन्  । तर, विलियम्सले यस अघि अहमदाबादकी एक केटीलाई धर्मपुत्र बनाउने इच्छा व्यक्त गरेका थिए। आवाज विहीनहरूप्रति उनको गहिरो माया पनि छ । गोर्बी नामको उनको ज्याक रसेल टेरियर पाल्तु कुकुर नेशनल ज्योग्राफिकको कार्यक्रम ‘डग व्हिस्परर’ मासमेत देखाइएको थियो।सुनिता विलियम्सको जन्म युक्लिड, ओहायोमा भएको थियो,  म्यासाचुसेट्सलाई उनको गृहनगर मानिन्छ। उनका बुबा दीपक पाण्ड्या गुजरातको मेहसाना जिल्लाका भारतीय-अमेरिकी न्यूरोएनाटोमिस्ट थिए, जबकि उनकी आमा उर्सुलिन बोनी पाण्ड्या स्लोभेनियाली अमेरिकी हुन्। सुनिता विलियम्स आफ्ना तीन दाजु भाइमध्ये सबैभन्दा कान्छी हुन्। सुनिता विलियम्सका भाइ जे थॉमस उनीभन्दा ४ वर्ष जेठी र बहिनी दीना अन्नाद ३ वर्ष जेठी छिन्।

विलियम्सको पुर्खा परिवार भारतको झुलासनबाट अमेरिका आएको हो। विलियम्सले १९८३ मा निदहम हाई स्कूलबाट स्नातक गरेकी हुन् । उनले सन १९८७ मा अमेरिकी नौसेना एकेडेमीबाट भौतिकशास्त्रमा विज्ञानको स्नातक र १९९५ मा फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङ व्यवस्थापनमा मास्टर अफ साइन्स डिग्री प्राप्त गरेकी छिन् ।अगस्ट २०२४ मा द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा माइकलले अन्तरिक्षमा काम गर्ने आफ्नो सहजता र सुनिताकाे समर्पणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई आफ्नी श्रीमतीको ‘खुशी ठाउँ’ भनेर वर्णन गरेका थिए ।यसैबीच, न्यूज नेसनको एन्ड्र्यू कुमोसँगको अन्तर्वार्तामा सुनिता विलियम्सकी आमाले भनेकी थिइन्, ‘म उनलाई कुनै सल्लाह दिदिन किनभने उनलाई के गर्ने भन्ने सबै थाहा छ। उनी एक अनुभवी अन्तरिक्ष यात्री हुन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?