ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

बुटवल कन्सेप्ट पपले विविध कार्यक्रम गर्ने

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

बुटवल, ५ चैत ।

द कन्सेप्ट क्लब एन्ड पप बुटबलले अफ्नो स्थापना भएको सात वर्ष पुरा गरेको अवसरमा पारेर बिशेष सास्कृतिक कार्यक्रम कन्सर्ट र्गन लागेको हो । ७ औं वार्षिकोत्सवको अवसरमा, बुटवलका युवा युवतीहरूलाई भरपुर मनोरजन दिने उद्देश्यले नेपालकै प्रख्यात ब्याड अलवटस ब्ीदबतचयकक द्यबलम ल्याउने भएको हो ।

बुटबलमा नेपालीकला संगित संगै अन्तर्राष्ट्रिय संगीतको उत्कृष्ट आटिस ल्याउने भरपुर मनोरजन गराउने योजना रहेको छ । सात वर्ष अगाडी बुटबललाई रात्र्रीकालिन मनोरजन दिने उदेश्यले कन्सेप क्लव स्थापना गरिएको सन्चालक अतित थापाले बताए । कन्सेप्ट रकबारले संगीतप्रेमीहरूका लागि यस क्षेत्रकै संगित प्रेरणाको स्रोत हुदै आएको छ ।

पछिल्ला वर्षहरूमा,नेपाली संगीतका ख्यातीप्राप्त ठूला ब्यान्ड भित्राएको थियो । जस्तै श्याडोज नेपाल, १९७४ एडी, अल्बाट्रोस, र जिन्दाबादका साथै अन्तर्राष्ट्रिय कलाकारहरू जस्तै एरोग्या, डीजे लीनाटा, र डीजे सी क्विनलाई जस्का कलाकार ल्याउन सफल भएको संन्चालक थापाले बताए क्लबको स्थापना भएसंगै रात्रीकालिन रमाईलो र्गन काठमान्डौ पोखरा जाने क्रम रोकिएको र बजार समेत चलायमान बनाउन सहयोग पुगेको उनको भनाई छ ।

क्लबको स्थापना भएपछी स्थानीय प्रतिभा देखाउने अवसर मिलेको छ भने थुप्रै नयाँ कलाकारहरूको करियरको सुरुवात समेग गराउन सफल भएको छ।

क्लबले प्रतिभाशाली कलाकारहरूलाई आफ्ना सीप कला प्रस्तुत गर्न र दर्शकहरूलाई प्रत्यक्ष संगीतको जादू अनुभव गर्न मञ्च उपलब्ध गराउँदै आएको छ। रक र लोकगीतदेखि हिप हप र इलेक्ट्रोनिक जस्ता कला प्रर्दशन गराउदै आएको छ । जसले कन्सेप्ट रकबारमा संगित प्रेमीका लागी भरपुर मनोरजन दिदै आएको सन्चालक थापाको भनाई छ । काठमान्डौ केन्न्द्रीत रात्रीकालिन मनोरजन कार्यक्रमलाई बुटबल भित्राउने पहिलो रक वार रहेको उनको दाबि गरे ७औं वार्षिकोत्सव मनाउँदै गर्दा,कन्सेप्ट रकबारले यात्राको अर्को अध्याय सुरू गर्न योजना रहेको छ । आगामी कार्यक्रमहरूको भरपूर तालिका र हाम्रा दर्शकहरूलाई उत्कृष्ट मनोरजन र अनुभव प्रदान गर्ने क्लबको प्रतिबद्धताका साथ, आउने दिनहरू थप मनोरजन दिदैजाने सन्चाल थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?